ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ


एबीसी न्यूज

काठमाडौँ , २४ साउन । भारतबाट अवैध रुपमा ल्याएको समान छुटाउन प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै सिरहा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–७ ट्राफिक चौकमा चेकजाँच गरिरहेको प्रहरी टोलीलाई भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा छुटाउन आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै प्रहरीले सिरहा नगरपालिका–५ निवासी ४५ वर्षीय मोहम्मद मुमताजलाई पक्राउ गरेको हो । सो क्रममा अवैध रुपमा ल्याएको सामानसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस्तै प्रहरीले सिरहा नगरपालिका–७ ट्राफिक चौकबाट बिना कागजपत्र ल्याएको २२ थान अवैध भैंसी र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले ना२ख ८५५५ नंको एलपी ट्रकमा ल्याउँदै गरेको लैनो भैँसी ११ र पाडारपाडी ११ वटासहित ट्रक चालक मोरङको सुन्दर हरैचा नगरपालिका–२ निवासी ३२ वर्षीय सञ्जयकुमार चौधरी र भैँसी धनी सिरहाको नगरपालिका–१२ निवासी ५२ वर्षीय इनकुमार यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेको करीब रु तीन लाख ५० हजार मूल्य बराबरको भैँसी र रु ६ लाख मूल्य बराबरको सो ट्रक आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडर, सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com