ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन १ गतेबाट सडकमा भाडाका ट्रक नगुड्ने


sharan sharan

बुटवल, ३१ असार ।
ट्रक ब्यवसायीहरुले साउन १ गतेबाट सार्वजानीक ढुवानीको सेवालाई थप्प पार्ने घोषणा गरेका छन् ।
सरकारले लागु गरेको भाइकल ट्याकीङ र ढुवानीमा मुल्य अभिबृद्दी करका बिरुद्धमा बुधबार देखि ब्यवसायीहरुले ट्रक नचलाउने घोषणा गरेका हुन् । सरकारले बिना तयारी भाईकल ट्याकिङ र मुल्य अभिबृद्दि कर लगाएकाले ट्रक नचलाउने निर्णय गरिएको लुम्बिनी ट्रक ब्यवसायी संघका अध्यक्ष बिष्णु खरेलले जानकारी दिएकाछन् । खरेलका अनुसार ब्यवसायीहरुले सांकेतिकरुपमा आ आफ्नो ट्रक ग्यारेजमा थन्काउने निर्णय गरिएको भएपनि सडकमा चल्ने सवारी साधनहरुलाई भने अवरोध गर्ने छैनन् ।
“ट्रक ब्यवसायीले न खरिद गर्ने हो न बिक्री, खरिद बिक्री नै नभएको ब्यवसायमा मुल्य अभिबृद्दि कर लगाउनु गलत हो” खरेलले भने ।
सरकारले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ मा प्रावधान थप गर्दै बुधबारदेखि वेबमाआधारित ढुवानी प्रणाली भीसीटीएस लागु गर्ने निर्णय गरेको छ । भीसीटीएसअन्तर्गत ढुवानीकर्ताले ढुवानी गर्ने मालसामानको सूची अनलाइनमा आधारित भएर बनाउनु पर्छ। यसका लागि पहिले राजस्व अनुसन्धान विभागको साइटमा गएर युजर नेम र पासवर्ड लिनुपर्छ। त्यहीयुजर नेम र पासवर्डका आधारमा ढुवानी गरिने मालसामानको सूची बनाउनु पर्छ। ढुवानीको सूची बनाउँदा ढुवानी गरिने मालसामानको प्रकृति, त्यसको बिल विजक नम्बर, प्रज्ञापनपत्र नम्बर, त्यसको प्यानमा भ्याट नम्बर पनि उल्लेख गर्नुपर्छ।
ढुवानी ब्यवसायीहरुले ट्रक ननिकाल्ने घोषणा गरेपछि बजारमा अभाव देखिने सम्भावना देखिएको छ । सरकारले आफ्नो निर्णयलाई पुनर्बिचार नगरे थप संघर्षको कार्यक्रम गरिने खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com