ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको नयाँ नेतृत्व सार्वजनिक, ७ सदस्यीय स्थायी समिति


एबीसी न्यूज
कार्तिक ८, २०७४ बुधबार   १२ : ४४   बजे

 

काठमाडौं ८ कात्तिक । चिनियाँ राष्ट्रपति शी चिनफिङले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले शीलाई पुनः महासचिवमा निर्वाचित गरेको छ । लगतै ६४ वर्षीय शीले सात सदस्यीय स्थायी कमिटीको घोषणा गरेका छन् । यो समूह नै चीनको शक्तिशाली नेताहरु समूह हो ।

 

स्थायी कमिटीमा आएका मध्ये ५ नयाँ हुन् । राष्ट्रपति शीसँगै प्रधानमन्त्री लि खछ्याङ बाहेक अरु नयाँ हुन् । लि झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लिजी र हान झाङ छन् ।

सामान्यतया स्थायी समितिमा एक उदयीमान नेतालाई पछि ल्याइन्थ्यो । तर, शीले यो परम्परा तोडेका छन् ।

यो पटक स्थायी कमिटीमा आउने अपेक्षा गरिएका ग्वानडोङका पार्टी प्रमुख हु चुनवा र चोनचिङ पार्टी प्रमुख चेन मिनर अटाएनन् । उनीहरु दुबैलाई सीको सम्भावित उत्तराधिकारीका समेत हेर्न थालिएको थियो । तर, अब त्यो सम्भावना रहेन ।

झाउ लिजीलाई भ्रष्टाचार विरोधी आयोगको प्रमुख बनाइएको छ ।
स्रोत ः सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group