ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप सुदूरपश्चिम र प्रदेश नं ५ ले अङ्क बाँडे


एबीसी न्यूज
जेष्ठ १६, २०७६ बिहीबार   ५ : ३७   बजे

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ ले एक एक अङ्क बाँडेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित गरेपछि सुदूरपश्चिम र प्रदेश नं ५ ले एक एक अङ्क बाडेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले प्रदेश नं ५ लाई १८९ रनको मध्यम लक्ष्य दिएको थियो । १८९ को विजय लक्ष्यसहित मैदान उत्रेको प्रदेश नं ५ वर्षा बाधक बनेपछि खेल नै रोकियो । त्यसपछि खेल पुनः सञ्चालन हुन सकेन र खेल नै रद्द हुन पुग्यो ।

वर्षाले खेल रोकिनुअघि प्रदेश नं ५ ले १९ ओभरमा ४ विकेट गुमाएर ५६ रनको योगफल बनाएको थियो । प्रदेश नं ५ का लागि सुबेन्धु पाण्डेले २९ रन जोडेका थिए । सुदूरपश्चिमका विनोद लामाले २ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन जोडेको थियो । सुदूरपश्चिमका लागि खड्क बोहराले सर्वाधिक ६२ रनको योगदान दिँदा नरेश बोहराले ३१, नरेन्द्र साउदले २१ तथा लोकेश बमले १९ रन बनाए । प्रदेश ५ का लागि जीतेन्द्र सहानी, सिदान्त शाही र कृष्ण कार्कीले समान दुई÷दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group