ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोदारी राजमार्ग सुचारु, चीनसंग दुई वटा नाका निर्वाध सञ्चालनमा


ABC NEWS
जेष्ठ १५, २०७६ बुधबार   २ : ३९   बजे

कोदारी १५ जेठ । नेपाल चीनबीचको ससवैभन्दा पुरानो र पहिलो सीमा नाका तातोपानी ४ वर्षपछि सञ्चालनमा आएको छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पका कारण सञ्चालनमा अवरोध उत्पन्न भएको थियो । चीनले नेपाली सुख्खा बन्दरगाहा बनाइदिएसंगै बुधवार बिहान दुई देशका उच्च अधिकारी सम्मिलित एक कार्यक्रमबीच नाका सञ्चालनमा आएको हो ।

तातोपानी नाका, मितेतरी पुल

नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूत होयु यांगछी को उपस्थितिमा उन बोकेका चार वटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको हो ।

यो नाका खुलाउन चीन र नेपाल दुबै देशले उच्च महत्त्व दिंदैं आएका थिए । चिनियाँ राजदूत होयु मंगलवार साँझ नै कोदारी पुगेर बसेकी थिइन् । त्यससससो त नाका पुनः सञ्चालनबारे समाचार संकलनका लागि दर्जनौं नेपाली तथा चिनियाँ पत्रकार समेत पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न चीनको राजकीय भ्रमण पछि चिनिया पक्ष नेपालको विकासससमा अरु बढी उत्ससाहित भएको देखिन्छ ।
हाल नाका सञ्चालन मालबाहक ट्रकमात्र आवात – जावत हुनेछन् । मानिसहरुलाई आवत जावत गर्न भने केही ससमय लाग्ने छ ।
२०७२ को भूकम्पले ध्वस्त भएको त्यस क्षेत्रमा अझै पनि जोखिम नटरेकाले मानिसहरुको आवात जावतमा तत्कालका लागि सहज नभएको चिनियाँ वप राजदूतले बताइन । भूकम्प अघिसम्म नेपालीहरु नेपाल–चीन मितेरी पुल पार गरेर चिनियाँ बजारसम्मै न्यालम सम्मै पुग्न सक्दथे ।

Chinese Ambassador to Nepal, Hou Yanqi

चीनबाट सामान बोकेर आउने ट्रकहरु नाकाभन्दा झण्डै ७ किलोमिटर वर लार्चामा निर्माण गरिएको सुक्खा बन्दरगाहमा खोलिने छन् । र, त्यहीँबाट व्यापारीहरुले आफ्ना सामान अन्यत्र ढुवानी गर्ने व्यवसस्था मिलाइएको नेपाली अधिकारीहरुले बताएका छन् ।
अब नेपालले चीनबाट तातोपानी र केरुंग दुई नाकाबाट सामान ओसार पस्साार गर्न सक्नेछन् । भूकम्प पछि चीनले खाससा क्षेत्रका बासिन्दालाई समेत अन्यत्रै स्थानान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group