ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश समन्वय परिषद्को बैठक


एबीसी न्यूज
जेष्ठ १२, २०७६ आईतबार  १२ : ५७ बजे

धनगढी, १२ जेठ । सुदूरपश्चिम प्रदेश, प्रदेश समन्वय परिषद्को दोस्रो बैठक आज यहाँ शुरु भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुरु भएको बैठकमा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, मुख्य न्यायधिवक्ता, प्रदेशका सबै ८८ स्थानीय तहका प्रमुख, उपप्रमुख, नौ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको छ ।

बैठकमा जिल्ला समन्वय समितिको समन्वयकारी भूमिका, स्थानीय तहले सेवा प्रवाह गर्दा लगाउने कर, दस्तुर, सेवा शुल्क, आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट कार्यक्रमका सवालमा राय सुझाव सङ्कलन, स्थानीय न्यायिक समितिको प्रभावकारिता लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

बैठकमा आर्थिक ममिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले परिषद्को बैठकले निकाल्ने निष्कर्षबाट सुदूरपश्चिम प्रदेशलाई समृद्धिको दिशामा लैजान सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नीतिमा समाञ्जस्यता कायम राख्न र बजेट बाँडफाँडमा रणनीतिक साझेदारी बनाउनमा पनि बैठक उपलब्धिमूलक हुने उल्लेख गर्नुभयो । गत वर्ष असोजमा परिषद्को पहिलो बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी चेतावनीः इजरायलसहित एक दर्जनभन्दा बढी मध्यपूर्वी देश तुरुन्त छाड्न आग्रह

अमेरिका–इजरायलको इरानमाथि आक्रमण ४–५ हप्ता लम्बिन सक्छः ट्रम्प

सम्बन्धित

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com