ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोलखामा आगलागी, सात करोडको क्षति


admin
जेष्ठ २, २०७६ बिहीबार  ११ : १५ बजे


दोलखा,२ जेठ । दोलखामा आगलागी हुँदा सात करोड मुल्य बराबरको क्षति भएको छ । गए राति जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. ३ चरिकोट बसपार्कमा स्थानीय तुना बहादुर खत्रीको घरमा आगलागी हुँदा ठूलो क्षति भएको हो ।

राती करीब १ः३० बजेको समयमा घरको दोश्रो तल्लामा विद्युत करेन्ट सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दोश्रो तल्लामा त्रिपुरा रिहान टायर रिसोलिङमा अचानक करेन्ट सर्ट भएको र उक्त रिसोलिङ सेन्टर पूर्णरुपमा क्षति भएको छ ।

आगलागी हुँदा रिसोलिङ सेन्टरको हावा भर्ने ग्यास विस्पोट हुँदा आवजले तुनाबहादुर खत्रीको श्रीमती ५५ वर्षिय साधा खत्री बेहोस भएकी छिन् भने भाग्ने क्रममा उनको छोरा २५ वर्षिय राजु खत्रीलाई आगोले पोलेर सामान्य घाइते भएको प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिएका छन् ।

आगो राती १ः३० बजेबाट शुरु भए पनि नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरी, भिमेश्वर नगरपालिकाको दमकल तथा स्थानीयको सक्रियतामा विहान ५ बजेमा मात्र पूर्णरुपमा नियन्त्रमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा र हिमपात

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com