ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको निती तथा कार्यक्रम निबन्ध जस्तो : डा. महत


admin
जेष्ठ १, २०७६ बुधबार  ११ : ५९ बजे


धनकुटा,१ जेठ । नेपाली कांग्रेसका नेता एवम् पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको निती तथा कार्यक्रम निबन्ध जस्तो प्रस्तुत भएको बताउनु भएको छ ।

नेपाली कांग्रेसको जागरण अभियानको क्रममा धनकुटा आइपुग्नु भएको नेता महतले बुधबार बिहान प्रेस युनियन धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निती तथा कार्यक्रममा हावादारी र प्रचारमुखी झुटका कुरा समावेश भएको आरोप लगाउनु भयो ।

उहाँले ठूला विकास निर्माणका कार्यक्रम व्यत्तिका नाममा घोषणा गरेर सरकारले गलत गरेको बताउँदै राजनितिक समझदारी विना व्यत्तिका नाममा सडक तथा विकासका काम गर्न नहुने बताउनु भयो ।

सडक यातायात विकासको पहिलो प्राथमिकतामा राखेर बाह्रै महिना चल्ने सडक निर्माण गर्न सरकारको पहिलो सोचाइ बन्नुपर्ने उहाँको भनाई थियो । सरकारले देशमा संक्रमणकाल सकिएको निती तथा कार्यक्रममा बताए पनि देशमा संविधान कार्यान्वयन र संघ, प्रदेश र स्थानीय तहको विवादले संक्रमणकाल थपिएको नेता महतको भनाइ थियो।

फरक प्रशंगमा महतले सरकार अधिनायकबाद बन्दै गएर प्रेस मात्रै होइन मानवअधिकार पनि उल्लंघन गर्न थालेको बताउनु भयो । द्धन्द्धको समयमा बेपत्ता बनेकाको छानबिन गर्न बनेको आयोगलाई सरकारले कुण्ठीत गरेको महतको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

सम्बन्धित

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com