ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थामी विद्यार्थी संघ दोलखाको प्रथम सम्मेलन सम्पन्न, १७ सदस्यीय कार्य समितीको गठन


admin
चैत्र २५, २०७५ सोमबार  १ : २३ बजे

काठमाडौं,२५ चैत । नेपाल थामी विद्यार्थी संघ दोलखाको प्रथम सम्मेलन तथा अधिवेशन सम्पन्न भएको छ । दोलखा जिल्लामा आयोजित यस प्रथम सम्मेलनबाट जानकी थामीको अध्यक्षतामा १७ सदस्यीय कार्य समितीको गठन भएको छ ।

सम्मेलन लगत्तै नवगठित कार्य समितीले पत्रकार सम्मेलन गरेर संस्थाको विभिन्न लक्ष्य, उद्येश्य र एजेण्डा बारे प्रष्ट पारेको छ । थामी विद्यार्थीहरुको हकअधिकारलाई सुनिश्चित गर्ने विषयमा साझा रुपमा अगाडी बढ्ने उद्येश्य थामी विद्यार्थी संघको रहेको अध्यक्ष जानकी थामीले बताउनु भएको छ ।

नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघले माग गर्दै आएका विभिन्न विषयहरु जस्तै त्रिभाषिक शिक्षा निति, स्ववियु पूर्ण समावेशी र समानुपातिक प्रणाली लागु गरिनुपर्ने अध्यक्ष थामीले बताउँनु भयो ।

कार्यक्रममा भिमेश्वर नगरपालिका, कालिन्चोक गाउपालिका, विगु गाउपालिका लगायत विभिन्न क्षेत्रका थामी विद्यार्थी तथा कलाकारहरुको प्रतिभाहरुको पनि बेजोड प्रस्तुती रहेको थियो ।

कार्यक्रममा नेपाल थामी समाज केन्द्रिय अध्यक्ष सुखवीर थामी, केन्द्रिय महासचिव लक्ष्मण थामी, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ त्रिभुवन विश्वविद्यालयका समन्वय समितीका अध्यक्ष अशोक राई, नेपाल थामी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष सपना थामी लगायत विभिन्न जिल्लाका थामी नेताद्धयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले फेरि खेल्यो ‘पपुलिस्ट कार्ड’ : २० लाख निर्व्याजी, २५ हजार मिनाहा, न्यूनतम ज्याला २५ हजार’ (पूर्णपाठ)

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

सम्बन्धित

समृद्धिका २५ स्तम्भसहित यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)

ओलीको दाबी– हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं

४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर एमालेको घोषणापत्र सार्वजनिक

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com