ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाइड्रोपावरमा कार्यरत प्राविधिक ओलीको शव फेला


admin
चैत्र २४, २०७५ आईतबार  ५ : ११ बजे

डोटी,२४ चैत । सेती हाइड्रोपावरमा कार्यरत प्राविधिक दीपेन्द्र ओलीको शव आज फेला परेको छ । रुकुम जिल्ला स्थायी घर भएका ओली यही चैत १८ गते दिउँसो सेती नदीमा ढुङ्गातर्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

बेपत्ता भएका ओलीको खोजीका लागि परिचालन भएको सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नं को विपद् व्यवस्थापन टोलीले आज उनको शव फेला पारेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक प्रदिपकुमार पालले बताउनुभयो । उहाँले भन्नुभयो, “ओली बगेर बेपत्ता भएको खबर पाउने वितिकै हाम्रो र बाहिनीको टोली परिचालन भएको थियो, एक सातापछि बल्ल शव फेला पारेकाछौँ ।”

बगेर बेपत्ता भएका ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेलापरेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलले जनाएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको सेती जलविद्युत् आयोजनाको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि उक्त आयोजनाको काम गर्न प्राविधिक ओली डोटी आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले फेरि खेल्यो ‘पपुलिस्ट कार्ड’ : २० लाख निर्व्याजी, २५ हजार मिनाहा, न्यूनतम ज्याला २५ हजार’ (पूर्णपाठ)

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

सम्बन्धित

यस्तो छ रास्वपाको बाचापत्र (पूर्णपाठ)

सर्लाहीमा गोली लागेर एक बालक घाइते

समृद्धिका २५ स्तम्भसहित यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)

ओलीको दाबी– हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं

४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर एमालेको घोषणापत्र सार्वजनिक

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com