ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा बन्दको कारण जनजीवन प्रभावित


admin
फाल्गुन ३०, २०७५ बिहीबार  २ : २१ बजे


पोखरा, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेकपा’ समूहले गरेको बन्दको कारण पोखरेली बासीको जनजीवन प्रभावित बनेको छ ।

निजी तथा अतिआवश्यक सवारी साधन निर्वाध रुपमा चलेतापनि ठूला तथा साना कुनैपनि सार्वजनिक सवारी साधन नचल्दा पोखरामा आंशिक प्रभाव परेको हो । बन्दका कारण सबै शिक्षण संस्था पूर्ण रुपमा बन्द छन् भने बजार क्षेत्रका पसल खुलेका छैनन् ।

बिहीबार बिहानै पोखराका २ ठाउँमा विष्फोटक पदार्थ भेटिएपछि पोखरेली त्रसित बनेका छन् । पोखरा सभागृह ट्राफिक प्रहरी बिटमा बिहीबार बिहानै सुतली बम र भण्डारढिकमा सकेट बम भेटिएको थियो । यद्यपि ती दुवै बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारिसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट काठमाडौं लगायतका बाहिरी जिल्ला जाने टुरिस्ट बसलाई स्कर्टिङ गरेर गन्तव्यसम्म पुग्न सहयोग गरिरहेको छ ।

कारण सबै शिक्षण संस्था पूर्ण रुपमा बन्द छन् भने बजार क्षेत्रका पसल खुलेका छैनन् । बिहीबार बिहानै पोखराका २ ठाउँमा विष्फोटक पदार्थ भेटिएपछि पोखरेली त्रसित बनेका छन् । पोखरा सभागृह ट्राफिक प्रहरी बिटमा बिहीबार बिहानै सुतली बम र भण्डारढिकमा सकेट बम भेटिएको थियो ।

यद्यपि ती दुवै बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारिसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट काठमाडौं लगायतका बाहिरी जिल्ला जाने टुरिस्ट बसलाई स्कर्टिङ गरेर गन्तव्यसम्म पुग्न सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com