ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पिन्ज एक्टीभ गर्ल २०१९ सान्त्वना कलेजकी दिपीका बिजेता


admin
फाल्गुन २६, २०७५ आईतबार  १२ : ३८ बजे

काठमाडौं,२६ फागुन । स्पिन्ज एक्टीभ गर्ल २०१९ दिपिका न्यौपाने बिजेता बनेकी छन
नारी दिवसको अवसरमा केभीनकेयरको उत्पादन स्पीन्जले नारी तथा कलेजगर्ललाई स्मार्ट हुन प्रेरित गर्ने उदेश्यले गरेको प्रतियोगितामा सान्त्वना कलेजकी दिपिका न्यौपाने बिजेता बनेकी हुन । माईलस्टोन कलेजकी नेहा शाहु र एभरेष्ट कलेजकी शुभद्रा रिजाल उपबिजेत बनेका छन ।

सर्चसलुशनले ब्यवस्थापन गरेको स्पीन्ज एक्टीभ गर्ल प्रतियोगितामा राजधानीका ८ वटा कलेजका ८ सय भन्दा बढी प्रतियोगिहरु रहेका थिए । हरेक कलेजबाट एक एक जनालाई फाईनल प्रतियोगिताको लागि छानीएको थियो ।

प्रतियोगीहरुले आ आफ्नो कला प्रस्तुत गरेका थिए । फाईनल प्रतियोगिताका निर्णयक मण्डलमा शारिरिक सुगठन कर्मी एबं साइकल यात्री सोनी श्रेष्ठ ,मोटरसाइकल धावक वर्षा बस्नेत र मिस नेपाल अन्तरास्ट्रिय (सन् २०१७ नीति शाह रहेका थिए ।

सौन्दर्य मिश्रित उत्पादनको रुपमा पसिना निरोधक सेन्ट र परफ्युम ,बि बि क्रिम ,बि बि टल्कम पाउडर आदिको उत्पादन पश्चात नया उत्पादनको रुपमा स्पिन्ज बजारमा सर्बोत्तम एवं सर्बो्त्क्रिस्ट महिला सौन्दर्य प्रशाधन सामाग्रीको रुपमा ल्याइएको छ

विभिन्न ९ प्रकारको सुगन्ध सहितको स्पिन्जÞले २४ घण्टा सम्म ताजापना प्रदान गर्नुको साथै यसको सुगन्ध उत्तेजना युक्त प्रवाह गर्न सक्षम र सफल भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा केभिनकेयर बाट प्रतिनिधित्व गर्दै नेपाल प्रतिनिधि श्री अमित गुप्ता,दयाल ट्रेडिङ्ग कम्पनि का निर्देशक श्री राजिव शाह ,अन्तराष्ट्रिय व्यापार का बरिष्ठ ब्रान्ड मेनेजर श्री शशांक मुतालिक र डिजिटल मार्के्टिङ्ग का सहायक मेनेजर सुश्री जननी आय्यर सहभागी रहेका थिए ।

स्पिन्जÞ एक्टिभ गर्ल २०१९ प्रतियोगिताको माध्यम बाट नेपालि युवती माझ सक्रिय जिवंशैली बिताउने कारकतत्वको रुपमा उत्पादन गरिएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

नवलपुर–१ मा माओवादी उम्मेदवार भुर्तेलको दाबी : “जित्ने हामी नै हौं, सिट र मत दुवै बढ्छ” (भिडियोसहित)

२९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार

पोखरा लेडी जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com