ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ट्रेड युनियन रामपुर नगर अध्यक्षमा बस्याल


admin
फाल्गुन २६, २०७५ आईतबार  १२ : १६ बजे

बेझाड, २६ फागुन । नेपाल ट्रेड  युनियन काङ्गेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई चयन गरेको छ । अध्यक्ष बस्यालको नेतृत्वमा नौ सदस्यीय नगरस्तरीय नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको खुला उपाध्यक्षमा आनन्द पन्त, महिला उपाध्यक्षमा शान्ति अधिकारी, सचिवमा विक्रम घिमिरे, सहसचिवमा माधव वाग्ले, कोषाध्यक्षमा पार्वती परियार, सदस्यमा तीर्थ भण्डारी, मञ्जु भट्ट र नारायणप्रसाद सिग्देल रहनुभएको छ । 

अधिवेशनमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका उपसभापति देवराज ढकालले नयाँ नेतृत्वलाई सबैको हितमा रहेर काम गर्न आग्रह गर्नुभयो । काङ्ग्रेस महासमिति सदस्य तथा नगरपालिका प्रमुख रमणबहादुर थापाले पदीय जिम्मेवारी धारणा गरेका व्यक्तिले कुशल र जुझारु रूपमा नेतृत्व गरेर अगाडि बढ्न शुभकामना दिनुभयो । 

पाल्पाका दश स्थानीय तहमा तीव्ररूपमा अधिवेशनका कार्यक्रम अगाडि बढेका छन् । अहिलेसम्म जिल्लाका रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका र निस्दी गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको नेपाल टे«ड युनियन काङ्ग्रेस पाल्पाका अध्यक्ष लक्ष्मण रायमाझीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाँकी रहेका सबै स्थानीय तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । पाल्पामा नेपाल टे«ड युनियन काङ्ग्रेसमा १२ विभिन्न सङ्घसंस्था आवद्ध छन् । 

नेपाल शिक्षक सङ्घ, नेपाल ब्यूटिसियन सङ्घ, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल स्वास्थ्यकर्मी सङ्घ, नेपाल प्रेस युनियन, नेपाल कृषि श्रमिक सङ्घ, नेपाल गृह श्रमिक सङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल नाइ सङ्घ, नेपाल पर्यटन होटल क्यासिनो सङ्घ, नेपाल इम्बोइडरी हेण्डिक्र्याफ्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

नवलपुर–१ मा माओवादी उम्मेदवार भुर्तेलको दाबी : “जित्ने हामी नै हौं, सिट र मत दुवै बढ्छ” (भिडियोसहित)

२९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार

पोखरा लेडी जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com