ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको महिला विभागद्वारा राष्ट्रिय भेला काठमाडौमा सम्पन्न


admin
फाल्गुन २५, २०७५ शनिबार  ११ : ५५ बजे

काठमाडौं ,२५ फागुन । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको महिला विभागले काठमाडौको बानेश्वरमा राष्ट्रिय भेला भव्य रुपमा सम्मपन्न गरेको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शनिबार भेला सम्पन्न गरेका हुन ।

भेलामा बोल्दै संयोजक आहुतिले अब महिलाहरुले नै आफ्नो नीति बनाउनु पर्ने त्यसमा महिलाहरू नै सहभागी भएर बनाउनु पर्ने बताउनु भयो । अहिले सम्म महिलाहरू सम्बन्धि निर्णय पुरुषले गर्ने गरेको हुदाँ त्यस्ले महिलाहरू फाईदा नपुर्याएकोले अब आफ्नो निर्णय आफैले गर्नु पर्ने बताउनु भयो ।

भेलामा जागृत रायमाझी ,राजकुमार हिङमाङ,कमला हेमचुरी लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।महिला विभागका संयोजक धनकुमारी सुनारले अब महिला हरुको मुक्ति का निम्ति नयाँ ढगले अघि बढनु पर्ने बताउनु भयो । उहाँले महिलाहरुको अधिकार सुनिश्चितताको लागि उत्पिडित सम्पुर्ण महिला एक भएर वैज्ञानिक समाजवादी व्यावसथाको लागि तयार हुनु पर्ने समेत आग्रह गर्नु भयो। भेलाले वैज्ञानिक समाजवादी महिला संगठन नेपालको घोषणा गरि धनकुमारी सुनारको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ ।

धनकुमारी सुनार,बुध्दलक्ष्मी महर्जन ,विना लामा,कुसुम परियार,मिङमा लामा,मञ्जु थापामगर,रुपा सुनार,रश्मि रिमाल,श्याम कुमारी राई,तिर्थमाया लामा,हिरादेवी दास,कमला श्रेष्ठ,रुकु रणपाल,रुपा तामाङ ,सबिना परियार,पार्वती गजमेर,संगीता श्रेष्ठ,माया शर्मा,दुर्गा दनुवार,मुगा राई,सरस्वती रणपाल,तारा परियार,सरस्वती श्रेष्ठ,ईन्दिरा पाठक,विष्णु जैरु,दिल कुमारी सुनाम,धनमाया परियार,कल्पना परियार निर्मला सुन्दास,कुमारी कार्की,विमला सिलवाल,उर्मिला वर्देवा,निलम महरा,गिता तिलुङ,खरिमाया दर्जी रहेका छन ।

भेलामा देशै भरीबाट १३२जना प्रतिनिधि र पर्यवेक्षक साथै महिलाहरुको उपस्थिति रहेको थियो। कविहरुले महिला सम्बन्धि कविता समेत बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com