ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद भट्टद्वारा हिमपातमा फसेकालाई उद्धार गर्न माग


admin

काठमाडौं,१२ माघ । सांसद लेखराज भट्टले बैतडीको धरमपुरलगायतका ठाउँमा हिमपातका कारण बाटोमा फसेका यात्रुको उद्धार गर्न माग गर्नुभएको छ ।

पूर्वमन्त्रीसमेत रहनुभएका भट्टले गृहमन्त्री रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हिमपातमा फसेकालाई उद्धार गर्न माग गर्नुभएको हो ।

विगत केही दिनदेखि बाक्लो हिमपातका कारण उक्त ठाउँमा यात्रु विचल्चीमा परेपछि सांसद भट्टले गृहमन्त्री र मुख्यमन्त्रीसँग तत्काल उद्धारका लागि टोली खटाउन र राहत सामग्री वितरण गर्न अनुरोधसमेत गर्नुभएको छ ।

“तीन दिनदेखि यात्रु अलपत्र पर्दासमेत स्थानीय प्रशासनले चासो नदिएको गुनासो आएपछि तत्काल खाद्यान्न सामग्री र कम्बलसहित उद्धारका लागि आग्रह गरेको हुँ” उहाँले भन्नुभयो, “प्रदेश तहमा प्राकृतिक प्रकोपका घटनामा तत्काल उद्धार गर्ने संयन्त्र बनाउनु जरुरी छ ।

” बैतडी, डडेल्धुरा, दार्चुला बझाङलगायतका पहाडी जिल्लामा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com