ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् विश्वका १० महंगा यौनकर्मी


एबीसी न्यूज
पुस २८, २०७५ शनिबार  १२ : १५ बजे

काठमाडौँ, २८ पुस  एक सर्वेक्षणले सन् २०१९ मा विश्व यौन बजारमा महंगा १० यौनकर्मीलाई चित्रित गरिएको छ, जो सन् २०१८ को यौन बजारमा पनि एकाधिकार बनाएर बसेका थिए । मान्छे शारीरीक सुखसुविधामा दिनप्रतिदिन लिप्त हुँदै गइरहेको छ । यौनकर्मीको सर्वेक्षण नै हुनुले उनीहरुको संख्या बढ्दै गएको पुष्टि भएको छ ।

कोही रहर त कोही बाध्यताले यौनधन्दामा तल्लिन भएको देखिन्छ । खासगरी यौनसन्तुष्टिका लागि मान्छे भने जति पैसा खर्च गर्न राजी हुन थालेको पनि देखिन्छ । विश्व यौन बजार विस्तारमा सबैभन्दा सजिलो माध्यम बनेको छ वेबसाइट । प्रविधिको निकै सहज पहुँचले यस्ता वेबसाइटलाई उच्च घरानाका ग्राहक खोज्न निकै सहज भएको छ । आउनुस् आज तिनै १० यौनकर्मीको कुरा गरौ ।

१. क्यानिस फिल्म फेस्टिभल Cannes Film Festival
उनी विश्वकै सर्वाधिक महंगो यौनकर्मी हुन् । उनीसँग समय बिताउन त्यति सजिलो छैन । उच्च वर्गका व्यापारी र धनाढ्यको रोजाइमा पर्छिन् उनी । हेर्दा कुनै सुन्दरी भन्दा कम छैनन् उनी । उनीसँग समय बिताउने सपनालाई यथार्थमा बदल्ने हो भने एक रातको ४० हजार डलर तिर्न तयार हुनुपर्छ । त्यसभित्र पनि उनका आफ्नै शर्तहरु हुन सक्छन् ।

2. नताली म्याक्लेन्नान Natalie McLennan
नताली महंगा यौनकर्मीको सूचीमा छिन् । आकर्षक शारीरिक वनावट र आँखामा सजिलै कैद हुने उनको सुन्दरतासँग सम्भ्रान्त वर्गका सौखिन लोभिने गर्दछन् । उनी एक रातकै १६ हजार डलर लिने गर्छिन् ।

3. अलिना पर्सिया Alina Percea
उनलाई सन् २०१८ को सर्वेक्षणले महंगा यौनर्मीको सूचीमा राखेको छ । उनको सुन्दरता र कलकलाउँदो वैंशसँग सामीप्यता कायम गर्न एक रातकै ८ हजार ८ सय डलर तिर्नुपर्छ । सन् २००९ मै १८ वर्षको उमेरमा निकै ठूलो रकममा उनले आफ्नो कुमारीत्व लिलामीमा राखेकी थिइन् ।

4. लौरेन lauren
उनी महंगो यौनकर्मीको सूचीमा दोस्रो नम्बरमा पर्छिन् । उनको मिलेको जिउडाल, सुन्दर अनुहार र मृगनयनी आँखासँग सामीप्यता कायम गर्न त्यति सजिलो छैन । उनले आफ्नो एक रातकै मूल्य २४ हजार डलर निर्धारण गरेकी छिन् ।

5. एमएस माया ब्लु Ms. Maya Blue  
उनी हेर्दा कुनै सुन्दर अभिनेत्री जस्ती देखिन्छन् । महँगा यौनर्मीको सूचीमा परेकी माया ब्लु को आफ्नै वेबसाइट छ र त्यहीबाट उनले ग्राहकसँग सम्झौता गर्छिन् । उनी ग्राहकसँग रमाइला ठाउँ घुम्न रुची गर्छिन् । उनीसँग घुम्ने ग्राहकले एक रात सँगै कटाउन ४ हजार ५ सय डलर अग्रिम भुक्तानी दिनुपर्छ ।

6. आश्ले डुपे्र (क्रिस्टेन) Ashley Dupre (Kristen)  
सर्वाधिक महँगा यौनकर्मीको सूची पने उनी विभिन्न उच्चपदस्थ व्यक्तित्वसँगको उनको प्रेम सम्बन्ध पनि चर्चाको विषय बने । उनी विशेषगरी उच्च वर्गका व्यक्तिसँग सम्बन्ध स्थापित गर्न रुचाउँछिन् । उनीसँग एक रात विताउन ४ हजार ३ सय डलर तिर्नुपर्छ ।

7. जस्ट कास्सान्द्रा Just Kassandra  
उनीसँग रात बिताउन पैसा तिरेर मात्रै पुग्दैन । उनलाई ग्राहक पनि मन पर्नैपर्छ । उनी मन परेको ग्राहकसँग साहसिक यात्रामा जान रुचाउँछिन् । उनीसँग समय बिताउन ग्राहकले एक रातको ३ हजार डलर तिर्नुपर्छ ।

8. लोरेडाना जोली Loredana Jolie
गोरो वर्ण, ठूला ओठ र चहकिला आँखा हेर्दा उनी निकै सुन्दर गुडियाजस्ती लाग्छिन् । उनीसँग समय बिताउन एक रातको २ हजार डलर तिर्नुपर्छ । उनले कुनै समय एकरातकै १५ हजार डलर लिएका प्रमाण पनि छन् । उनलाई रातको २ हजार डलरमै राजी गराउन अग्रिम बुकिङ गर्नुपर्छ ।

9. जाहिया देहार Zahia Dehar
जाहियाको हेर्दा आकर्षक जिउडाल मात्रै होईन, सुन्दरता पनी उत्तिकै लोभलाग्दो छ । उनलाई गुडीयासंग तुलाना गर्नेहरुको जमात ठुलो छ । उनको उपस्थितीमा एक रात बिताउन १२०० डलर खर्च गर्नुपर्छ । उनिसंग १ दिनमात्र होईन १ मिहिनानै विताउन चाहाना हुनेहरुले एकमुष्ट ३२,००० डलर भुक्तानी दिनुपर्छ ।

10. आभा सियान Ava Xi’an
उनी यौनकर्मी हुन् । पछाडिको कारण भने निकै दुःखदायी छ । अकस्मात उनका बुबा बिरामी परेपछि उपचारका लागी पैसा जोहो गर्न उनी यौनकर्मी बन्न बाध्य भइन् । उनले बुबाको उपचारका लागि चाहिने पैसा जोहो पनि गरिन् । अहिले उनीसँग एकरात सँगै रहन ६ हजार ५ सय डलर तिर्नुपर्छ । उनी १० महँगा यौनकर्मीको सूचीमा पाँचौँ नम्बरमा पर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com