ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी स्पोर्टस एकेडेमीले सडकमा बिद्यार्थी दौडाउने


sharan sharan
पुस २४, २०७५ मंगलबार  ९ : ३५ बजे

बुटवल, २४ पुस ।
बुटवलमा आउँदो शुक्रबार अन्तर मावि दौड प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल उमहानगर कमिटीले दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले चौथौ बटौली ५ हजार मिटर अन्तर मावि छात्र÷छात्रा दौड प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको तयारी तीब्र बनाइएको एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगितामा रूपन्देहीका निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरूले प्रतिष्पर्धा गर्नेछन । दौड शुक्रबार बिहान साढे सात बजेदेखि बुटवलको योगिकुटीदेखि ट्राफिकचोकसम्म हुने एकेडेमीका अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने छात्र÷छात्राले १० हजार, द्वितीयले ६ हजार र तृतीयले ४ हजार पाउने एकेडेमीका सचिव नवसुजीत भण्डारीले जानकारी दिनुभयो । २०६६ सालमा स्थापना भएको एकेडेमीले विभिन्न खेलकूद तथा सामाजिक कार्यहरू गर्दै आएको छ ।
त्यस्तै एकेडेमीले आउँदो माघ २ गते दोस्रो मदन भण्डारी अन्तर मावि फुटसल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले २२ हजार २ सय २२, द्धितीयले ११ हजार १ सय ११ र उत्कृष्ट खेलाडीले २ हजार २ सय २२ प्राप्त गर्ने बस्नेतले जानकारी दिनुभयो । सोही अवसरमा खेल र खेलकूदको विकास, प्रवद्र्धन गर्ने पत्रकारलाई पनि सम्मान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com