ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिएसपीलाई ५० हजार घुस दिन खोज्दा ‘२ गोरु तस्कर’ प्रहरीको फन्दामा


admin
पुस १३, २०७५ शुक्रबार  ४ : २८ बजे


नेपालगन्ज,१३ पुस । डिएसपीलाई ५० हजार घुस दिन खोज्ने दुई जना गोरु तस्करलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ ।

आज शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहको कार्यकक्षमा छिरेर घुस दिन खोजेपछि दुई गोरु तस्करलाई प्रहरीले रकमसहित पक्राउ गरेको थियो ।

डिएसपी रमेशबहादुर सिंहका अनुसार रकमसहित पक्राउ पर्नेहरुमा हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र बाँके कोहलपुर–१२ स्थायी घर भएका नवराज थापा रहेका छन् । ‘सबै ठाउँमा मिलिसक्यो तपाई यो पैसा लिनुस्’ भन्दै आफ्नो कार्यकक्षमा आएका गोरु कारोबारीहरुलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

बिहीबार मात्र नेपालगन्जमा पुगेर बाँके र बर्दियाका प्रहरी अधिकारीहरुलाई नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई प्रलोभनमा पारेर रकम दिन खोज्नेलाई पक्राउ गरेर मुद्या चलाउन निर्देशन दिएका थिए । कोहलपुर गोरु तस्करी गर्ने गिरोहरुको मुख्य नाइके मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com