ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त राष्ट्रसंघको महासभामा ट्रम्पले के के भने…


admin
आश्विन ४, २०७४ बुधबार  २ : ५४ बजे

काठमाण्डौं ४, असोज । संयुक्त राष्ट्रसंघको महासभामा पहिलो पटक सम्बोधन गर्न पुगेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका वा आफ्नो गठबन्धनको रक्षा गर्ने अवस्था आएमा उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएका छन् । पछिल्लो समयमा उत्तर कोरीयाले गरीरहेको लगातार आणविक परिक्ष्यणलाई इकिंत गर्दै ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई रकेट म्यान को संज्ञा दिए । साथै उनी आत्महत्याको बाटोमा रहेको समेत बताए ।

ट्रम्प बोल्नु अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले युद्धको बाटोमा नबढ्न आग्रह गरेका थिए ।

त्यस्तै सम्बोधनका क्रममा ट्रम्पले इरानको पनि आलोचना गरेका छन् । उनले इरानलाई ‘भ्रष्टाचारी तानाशाह’ रहेको बताउदै मध्यपूर्व अस्तिर हुनको लागि इरान जिम्बेबार रहेको समेत बताएका छन् । उनले अब कसैले अमेरिकाको फाइदा उठाउन नसक्ने र एकतर्र्र्फी सम्झौतामा अमेरिकाले हस्ताक्षर नगर्ने बताएका छन् ।

त्यस्तै, ट्रम्पले समाजवादी सिद्धान्तको पनि आलोचना गरेका छन् । यस्ता सिद्धान्तले पीडा, विनाश र असफलता मात्र निम्ताएको बताएका छन् । त्यसैगरी उनले अमेरिकामा भइरहेको अनियन्त्रित आप्रवासनको पनि निन्दा गरेका थिए । यद्यपि, उनले अमेरिकाले विश्वभरका शरणार्थीहरुको सहयोगका लागि अर्बौ डलर सहयोग गरिरहेको कुरा दोर्याए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस मिलाउन गगनको खुट्टा पनि ढोक्छु ः नेता, थकाली

चुनाव हार्नुको कारण एमाले नेता, न्यौपाने

सम्बन्धित

इरानसँगको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउने

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

मध्य पूर्वको द्वन्द्वका कारण तान्जानियामा इन्धनको मूल्य वृद्धिले जनता मर्कामा

इस्तानबुलस्थित इजरायली महावाणिज्य दुतावास नजिक आक्रमणः १ आक्रमणकारीको मृत्यु

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com