ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलियामा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रम हुने


admin

काठमाडौं,९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का अष्ट्रेलियामा आयोजना हुने ‘नेपालको क्रिकेटको प्रचारात्मक कार्यक्रममा सहभागी हुने भएका छन् ।

अष्ट्रेलियाका विभिन्न चार मुख्य सहरहरुमा आयोजना हुन लागेका सो कार्यक्रममा सहभागी हुन कप्तान खड्का, दिपेन्द्र सिंह ऐर र सुवाष प्रधान आज राति नै अष्ट्रेलिया प्रस्थान गर्न लाग्नु भएको हो । ‘एक्सपर्ट क्रिकेट फेष्टिबल’ नाम दिइएको सो कार्यक्रमबारे सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्काले सो खेल कार्यक्रमले नेपालको क्रिकेट खेलको विकासका लागि आवश्यक लगानी भित्रयाउन सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

‘नेपाली क्रिकेटलाई विश्वभर प्रवद्र्धन गरौँ भन्ने मूल नाराका साथ आयोजना हुने सो खेल कार्यक्रम अष्ट्रेलियाको सिडनी, मेलबर्न, ब्रिसबेन, एडीलेडमा आयोजना हुनेछ ।

एक्सपर्ट सिड्नी मुख्य प्रायोजन र नेपालय इन्टरनेशनलको व्यवस्थापनका सो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्काले अष्ट्रेलियाका अन्य खेलाडीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको नेपालय इन्टरनेशनलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com