ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा आफ्नै छोराले गरे आमाको हत्या


admin
पुस २, २०७५ सोमबार  ५ : ०६ बजे

दैलेख,२ पुस । दैलेखमा आज दिउँसो साढे १ बजे तिर आत्महत्या गर्न खोजेका छोरालाई बचाउन खोज्दा छोराले उल्टै आफ्नो आमाको हत्या गरेका छन् ।

झुण्डियर मर्छु भनी दिउसो करिब साढे एक बजे तिर हिडेको बेला आमा, बज्यै र बहिनीले छेक्न खोज्दा उनीहरुमाथि कोदालो प्रहार गर्दा आमाको मृत्यु भएको हो ।

दैलेखको नारायण नगरपालिका ३ भुर्तिमा छोरा बलाराम नेपालीले कोदालो प्रहार गर्दा ४७ वर्षिया आमा पार्वती सार्किको मृत्यु भएको हो भने सोहि ठाउँ निवासी जुवारी नेपाली, कौशिला नेपाली र मन्दिरा नेपाली घाईते भएका छन् ।

कोदालोले लाग्दा घाईते मध्ये जुवारी नेपालीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले कार्यलय दैलेख जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव निरिक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार कोदालो प्रहार गर्ने बलारामलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ भने, घाईते तिनै जनाको अहिले दैलेख जिल्ला अस्पताल उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

रुकुम पुगेर प्रचण्डले भने–संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्दै

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com