ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागिबाट दश घर नष्ट, ४० लाख बराबरको क्षति


admin


सप्तरी,२८ मङसिर। सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका ७ बभनगामा टोलमा शुक्रबार साँझ भएको भिषण आगलागीमा १० घर जलेर नष्ट भएको छ भने,करिब ४० लाख बराबरको क्षति भएको छ ।


गाउँपालिका ७ स्थित विन्देश्वरी साफीको घरबाट साझ ५ बजेतिर अचानक सल्किएको आगो फैलिएर निजको ३ घरका साथै छिमेकी प्रसाद साफीको २ घर, सकिलाल रजकको २ घर, प्रयोग रजकको २ घर र फुलिया देवी रजकको १ घर जलेर नष्ट भएको हो ।

सो आगलागीमा ४ पशु चौपाया जलेर मरेका छन भने ,छोरीको बिहेका लागी जम्मा गरेको फुलिया देवी रजकको घर सहित नगद ५० समेत जलेर नष्ट भएको छ । यता अन्य घरमा क्षति हुन नदिन छेउका फुसको संरचना भएका २ वटा घर भत्काइएको छ ।

राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र तथा स्थानिय बासी र प्रहरीको मदतले एक घण्टाको प्रयास पछि आगोलाई नियन्त्रण गरिएको थियो ।

आगलागीमा लत्ताकपडा भाडाकुडा खाद्यान, फर्निचर र नगद समेत गरी ४० लाख बराबरको क्षति भएको तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले जानकारी दिएका छन् ।

आगलागीको कारण भने खुल्न नसकेको र यस विषयमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com