ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 पर्सामा ठुलोमात्रामा लागु औषध सहित ३ जना पक्राउ


एबीसी न्यूज


बीरगंज १७ मंसिर ।  पर्सा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धीत लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साले १८ सय प्रतिबन्धीत लागु औषध ईन्जेक्सन सहित उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बीरगंज २४ रामगढवा निवासी बर्ष २० को उदय साह तेली भन्ने ओम साह तेली र ऐ ऐ बस्ने बर्ष १८ को ज्याउल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिए  ।

भारतको रक्शौलबाट बीरगंज तर्फ ना ५४ प ९३८६ नम्बरको मोटर साईकलमा आउदै गरेको अवस्थामा बीरगंज १६ नगवा प्रह्रुी चौकीले चेकजाचको क्रममा उनिहरुको साथबाट ५ सय पिस फेनारगन, ५ सय पिस नुर्फिन,र ५ सय पिस डाईजेल्याव ईन्जेक्शन गरी १५ सय पिस लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी गरी बीरगंज १६ स्थित रहेको ईनर्वा प्रहरी चौकीले नियमित चेकजाचको क्रममा बीरगंजको १६ रजत जयन्ती चौकबाट भारतको रक्शौलबाट बीरगज तर्फ पैदल आउदै गरेको अवस्थामा ३ सय पिस लागु औषध नाईट्रोभेट टयाबलेट सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रतिबन्धीत लागु औषध नाईट्रोभेट टयावलेट सहित पक्राउ पर्नेमा जिल्ला मकवानपुर उपमाहानगरपालिका ४ बस्ने विजय परियार रहेको पर्साका प्रहरी नायव उपरिक्षक राईले जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर संचारकर्मीहरुलाई बताउनुभयो । पक्राउ परेका तिनै जनालाई पर्सा प्रहरी कार्यालयको हिरासतमा राखेर लागु औषध एन अन्तर्गत मुददा चलाईने तयारी भै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com