ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशबाट आएकाहरु मधेसको भूमिपुत्र हुन सक्दैनन् : केपी ओली (भिडियो)


admin
भाद्र २९, २०७४ बिहीबार  ९ : ५४ बजे

काठमाडौं, २९ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको तराईमा विदेशबाट आएकाहरुले आफुलाई मधेसको भूमिपुत्रको रुपमा दावी गर्नु लज्जास्पद कुरा रहेको आरोप लगाउनु भएको छ ।
एबीसी न्यूजको कार्यक्रम आउट लुकमा कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विदेशबाट आएर नेपाली बनेकाहरुलाई नेपाली भएको कति वर्ष भयो भनेर प्रश्न समेत गर्नु भएको छ । विदेशबाट आएको ५० वर्ष पनि नपुगेकाहरुले फुटानी नलाए हुने उहाँको भनाइ रहेको छ ।

 

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विजयोत्सव मनाउन मात्र मधेस झर्ने बताउनु भएको छ । अध्यक्ष ओलीले मधेसमा पनि एमाले पहिलो पार्टी बन्ने दावी गर्दै आफु विजयोत्सव मनाउन जान लागेको बताउनु भएको हो । मधेसको हिमायती ठान्ने कुनै पनि दल मधेसी नागरिकको पक्षमा नरहेको समेत अध्यक्ष ओलीले बताउँनु भएको छ ।

आफैले संविधान संशोधन फेल गराएर कांग्रेस–माओवादी र मधेसी दलले मधेसी नागरिकको विपक्षमा काम गरेको आरोप समेत लगाउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com