ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवालाई खेलप्रति आकर्षण गराउन भलिबल प्रतियोगिता


admin

 


डोल्पा १५ कात्तिक । हिमाली जिल्ला डोल्पाका युवाहरुलाई खेलप्रतिको आकर्षण बडाउनकोलागि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु गरिएको छ ।

खेलकुदलाई युवाहरुको अनुशासन, राष्ट्रिय गहना र पहिचानको रुपमा विकास गरौँ भन्ने नाराका साथ त्रिपुरासुन्दरी कला साहित्य समाज डोल्पाले उक्त प्रतियोगिताको आयोजनामा गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ त्रिपुराकोटकोट बगरस्थित खेलकुद मैदानमा भईरहेको खेलकालागि जिल्लाभरका २१ समुहले प्रतियोगिताकालि टिम दर्ता गराएका छन् ।

डोल्पाली युवाहरुलाई खेलप्रति आकर्षित गराउँदै क्षेत्र र केन्द्रमा समेत डोल्पाली खेलाडीहरुको प्रतिनिधित्व गराउने उदेश्य अनुरुप सिकाईको रुपमा खेल आयोजना गरिएको त्रिपुरा सुन्दरी कला साहित्य समाजका अध्यक्ष चन्द्रा बुढाले बताइन् ।

त्यतिमात्र नभई यस्तो किसिमको आयाजनाले डोल्पाको खेलकुद ,साँस्कृतिक क्षेत्रमबिकासमा ईटा थप्ने उनको अपेक्षा छ ।खेललाई लिगआउट सिस्टमबाट खेलाईएकाले खेल सम्पन्न हुनु हप्ता दिनसम्म लाग्ने उनले बताइन् ।

प्रतियोगितामा प्रथम,द्दितीय,तृतिय,वेस्ट पेलिएर,वेस्ट स्पाईकर र वेस्ट बल्करलाई टर्फि,मेडल,प्रमाणपत्र र धनराशी पुरस्कार दिइने आयोजकले जनाएको छ ।

खेलमा पहिलो हुनेलाई ५० हजार सहित मेडल सबै खेलाडिलाई टफि,दोसो हुनेलाई २५ हजार नगद तथा प्रमाण पत्र र टफि,तेस्रो हुनेलाई १५ हजार नगद प्रमाणपत्र र टफि मेडल प्रदान गरिने छ ।

यसै गरि बेस्ट प्लेयरलाई ५०० नगद मेडल र टफि,वेस्ट स्पाइकरलाई ५०० नगद र मेडल तथा बेस्ट बल्करलाई ५०० नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com