ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईण्डो नेपाल कराते च्याम्पियनसिपमा नेपाल प्रथम


एबीसी न्यूज
आश्विन २२, २०७५ सोमबार   ४ : ०२   बजे


रौतहट,२२ असोज । भारतमा हालै सम्पन ईण्डो नेपाल कराते च्याम्पियनसिपमा नेपालले १५ वटा स्वर्ण पदक जित्दै प्रथम हुन सफल भएको छ भने रौतहटले मात्र ४ वटा स्वर्ण पदक हात पारेको छ ।

भारतको आगरामा यही अक्टुवर ६ र ७ भएको कराते च्याम्पियनशीपमा नेपालको प्रदेश २, ३ र ७ का २२ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । सम्पन्न उक्त प्रतियोगितामा रौतहटबाट सहभागी भएका ३ खेलाडीले ४ वटा स्वर्ण पदक हात पार्न सफल भएको टिमका प्रशिक्षक अशोक कुमार पहाडीले जानकारी दिएका छन् ।

रौतहटका दिर्घ लामाले एकल काता र कुमुतेमा गरि २ स्वर्णपदक हात पारेका छन् भने कुसल बस्नेत र राम सज्जन शर्माले क्रमश ४६ किलो र ६० किलो तौल समुहमा पहिलो हुँदै स्वणर््ा पदक हात पार्न सफल भएको प्रशिक्षक पहाडीले बताए ।

त्यसै गरी नेपालका लागि प्रदेस २ कि सन्ध्या लोहागुनले समेत स्वर्णपदक हात पारेकी छिन । नेपालका लागि प्रदेश ३ कि पुजा खनालले ६० किलो तौल समुहमा स्वर्णपदक, ६५ किलो तौल समुहमा प्रेम गुरुङले प्रथम स्थान, ६० किलो तौल समुहमा पुष्पराज खनाल, ५५ किलो तौल समुहमा अभिषेख बल, ५० किलो तौल समुहमा कुणाल साह, ४५ किलो तौल समुहमा अर्पण थापा मगर तथा ४० किलो तौल समुहमा अनुज बल प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक हात पारेका छन् । प्रेम गुरुङले कातामा समेत स्वर्ण पदक हात पारेका छन् ।
प्रतियोगितामा नेपालका तर्फबाट सुरेन्द्र श्रेष्ठ ,चित्र पुलामी ,बिरेन्द्र कर्णले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group