ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन उदीयमान विश्व शक्ति : राजदूत होङ


ABC NEWS
आश्विन १४, २०७५ आईतबार   ८ : २१   बजे

काठमाडौँ १३ असोज — आपसी हित, समानता र सम्मानको सिद्धान्तअनुसार चीन अघि बढेर विश्वको शक्ति राष्ट्र बन्न अग्रसर रहेको काठमाडौंस्थित चीनियाँ राजदूत यु होङले बताएकी छन् ।

चीनको ६९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजधानीमा गरेको समारोहलाई सम्बोधन गर्दै युङले नेपालको विकासमा चीन अझै प्रतिबद्ध भएर लागि पर्ने प्रतिवद्धता गरेकी हुन् । भौतिक पूर्वाधार, उर्जा, विकास, कृषि, प्रविधिलगायतका क्षेत्रमा नेपालमा चीनले सघाउन चाहेको राजदूत होङले स्पष्ट गरिन ।
नेपाल चीनबीचको पारवहन सम्झौताले आपसी सम्बन्ध मजबुत भएको छ/ उनले भनिन् ‘नेपाल र चीन दुबैको प्रयत्नले दुई देशको सम्बन्ध यस वर्ष अझै बलियो भएको छ’ ।

चीनको वान बेल्ट वान रोड परियोजनाले हिमाल वारपारको परिबहन र यसको बहुआयामिक कटेक्टिभीटी बढाउने चीनको धारणा छ ।
चीनले निरन्तर आर्थिक प्रगति गर्दै गएको र राष्ट्रपति सीको नेतृत्वमा चीनले आशातित लक्ष्य हासिल गर्ने राजदूत होङले बताइन ।
समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन सहितका उच्च पदस्थ नेपाली अधिकारीका साथै विदेशी कुटनीतिक नियोगका प्रमुखहरको उपस्थिति रहेको थियो ।
सन् १९४९ अक्टुवर १ मा अध्यक्ष माओत्सेतुङको नेतृत्वमा चीन जनवादी गणतन्त्र घोषणा भएको थियो । त्यस यता विश्वमा चीनले समाजवादी कम्युनिस्ट व्यवस्थाको अभ्यास गर्दै तीव्र आर्थिक प्रगति हासिल गरेको छ ।
यसै वर्ष सम्पन्न चिनिया कम्युनिस्ट पार्टीको महाधिवेशनले सी जिनपिङ विचाराधारालाई पार्टी र देशकै मार्गदर्शक सिद्धान्त घोषण गरेको छ । राष्ट्रपति तथा पार्टाी महासचिव सीले बेल्ट रोड इनिसियटिभको अवधारणाबाट विश्वाको नयॉं व्यवस्थाको सुरुवात गर्ने कोशिश गरेका छन् । बीआरआईको नेपाल पनि सहमत पक्ष राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group