ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी अध्यागमनबारे न्युयोर्कमा विशेष कार्यक्रम सेप्टेम्बर ९ मा


abc news
भाद्र २२, २०७४ बिहीबार  १२ : ३२ बजे

यही सेप्टेम्बर ९ मा न्युयोर्कमा अमेरिकी अध्यागमन कानुनबारे पछिल्लो अवस्थाको जानकारी दिन विशेष कार्यक्रम हुने भएको छ । एबीसी टेलिभिजनले गर्ने कार्यक्रममा न्युयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाईले अमेरिकी अध्यागमनको पछिल्लो परिवर्तन र भविश्यबारे जानकारी दिनुहुनेछ ।

कार्यक्रम दिउसो ३ बजे न्युयोर्कको ज्याक्सनहाइटमा रहेको थकाली किचनमा हुने भएको छ । कार्यक्रममा पारिवारिक आधारमा ग्रिनकार्ड डिभी लोटरी र रोजगारमा आधारित ग्रिनकार्डलाई प्रभाव पार्ने गरी संसदमा पेश गरिएको विधयेक, टीपीएस, डाकाबारे आएको पछिल्लो परिवर्तनले नेपालीलाई पार्ने प्रभाव लगायतका विषयमा छलफल हुनेछ ।

कार्यक्रमको पहिलो एकघण्टाको सेसनमा सहभागीहरुले नीतिगत प्रश्नहरु सोध्न पाउनेछन् । पहिलो सेसन एबीसी टेलिभिजनमा प्रशारण हुनेछ । दोश्रो सेसनमा सहभागीहरुले कुनै पनि प्रश्नहरु कानुन व्यवसायी समक्ष राख्न पाउनेछन् । कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । तर कार्यक्रम टेलिभिजनका लागि छायांकन हुने भएकाले कार्यक्रम सुरु भइसकेपछि कार्यक्रम हलमा प्रवेश दिइनेछैन ।

कार्यक्रमबारे थप जानकारी र सहभागिता कन्फर्म गर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

अमेरिकी उच्च कूटनीतिज्ञ समिर पल कपुर सोमबार काठमाडौं आउँदै, तीन दिन काठमाडौंमा रहने

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

कार्की प्रतिवेदनः भदौ २३ को ‘विस्तृत न्याय’, २४ को नियतपूर्ण वेवास्ता !

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

भरतपुर विकास मोडेललाई संघसम्म विस्तार गर्ने रेणु दाहालको प्रतिबद्धता (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com