ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति सी सँगको भेट अन्यौलमा


एबीसी न्यूज
आश्विन २, २०७५ मंगलबार  २ : ३९ बजे


काठमाडौं, २ असोज । यति वेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चीन भ्रमणमा रहेका छन् । अध्यक्ष प्रचण्डको चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेट निश्चित हुन सकेको छैन। अध्यक्ष प्रचण्ड काठमाडौंबाट उड्नुअघि अध्यक्ष्य प्रचण्ड यही अपेक्षासहित चीन प्रस्थान गरेका थिए।

‘काठमाडौंमा रहेको चिनियाँ दूतावासले अध्यक्षलाई राष्ट्रपति सीसँग भेटको तारतम्य मिलाउन सकिने बताएको थियो’ प्रचण्ड निकट एक नेताले संचारकर्मीलाई बताए अनुसार ‘बेइजिङस्थित नेपाली दूतावासले पनि अन्तिमसम्म भेटका लागि पहल गरिरहेको जानकारी आएको छ।’

अध्यक्ष प्रचण्ड आज चीनको नान्जिङमा छन् जहाँ उनले आजै चिनियाँ उपराष्ट्रपति वाङ क्वीसानसँग भेट गर्दैछन्। दुई देशबीच भएका पुराना सहमति र सम्झौताहरुको कार्यान्वयनको लविङका लागि भन्दै चीन उडेका प्रचण्डले उपराष्ट्रपति वाङसँग यही विषयको सेरोफेरोमा कुराकानी गर्ने बताइएको छ।

राष्ट्रपति सी चिनफिङसँग भेटघाटको समय पाएमा अध्यक्ष प्रचण्ड नान्जिङबाट बेइजिङ पुग्नेछन्। भेटघाटको समय नपाएमा भने उनी बेइजिङ नपुगी नेपाल फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com