ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरितालीका तिजको अवसरमा रजहरमा तिज गित प्रतियोगिता हुने


bhawani desk
भाद्र २६, २०७५ मंगलबार   ११ : २०   बजे

नवलपरासी,२६ भाद्र । नेपाली नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा रजहर बजार व्यवस्थापन समितिले रजहर तिज गित प्रतियोगिता कार्यक्रम गर्ने भएको छ । समितिले यहि भाद्र २७ गते हरितालीका तिजको दिन देवचुली(१६,रजहर बजारमा तिज गित प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने भएको हो ।

कला संस्कृति लाई संरक्षण गर्दै वषौं देखि गर्दै आएका यस कार्यक्रमलाई थप निरन्तरता दिदै यस वर्ष पनि तिज गित प्रतियोगिता गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिएका छन ।

राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू साथमा हुने प्रतियोगितामा प्रथम हुनेलाई १०,००० हजार , द्धितियलाई ७,००० हजार , तृतिय हुनेलाई ५,००० हजार पुरस्कार स्वरुप व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा गायिका सरु गौतम ,गायिका एन्जिला रेग्मी सगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने बताइएको छ । कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन कार्यक्रमको तयारी तिव्र पारिएको आयोजक समितिका सदस्य विक्रम कोईरालाले बताए ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक समुहले भाद्र २६ गते सम्म आफ्नो समूहको दर्ता गरिसक्नुपर्ने आयोजक समितिले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group