ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिशन नेपालद्धारा कानुनी साक्षात्कार कार्यक्रम सम्पन्न


bhawani desk
भाद्र २५, २०७५ सोमबार  ११ : १३ बजे

 

डोल्पा, २५ भाद्र । डोल्पामा मिशन नेपालद्धारा कानुनी साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा आयोजना गरिएको कानुनी साक्षात्कार कार्यक्रममा नयाँ मुलुकी ऐन,अपराध सहिंता ऐनको विषयमा सरोकारलाहरुहरु छलफल गरिएको हो ।

“भाद्र १ गते देखि लागु भएको नयाँ मुलुकी ऐनमा जनतालाई मात्रै नभई जनप्रतिनिधिमा समेत अन्योलता छ,सो अन्योलता हटाई कानुनको पालना र यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल गरेका हौँ” मिशन नेपाल डोल्पाका अध्यक्ष आमेन्द्र केसीले बताए ।

“जिल्लाका आठवटै स्थानीय तहमा यस्तो कार्यक्रम राखेका छौँ,कानुनी साक्षात्कार कार्यक्रममा नगर प्रमुख,उप प्रमुख,वडा अध्यक्ष,सदस्य लगाएत नगरका विभिन्न गाँउहरुबाट समेत सर्वसाधारणलाई बोलाएर नयाँ ऐनको विषयमा प्रष्ट पार्दै आएका छौँ”केसीले भने ।

यस्तो किसिमको साक्षात्कार कार्यक्रमले कानुन पालना गराउने पक्ष र गर्ने पक्ष समेत जानकारहुने भएकाले नयाँ कानुन कार्यन्वयनमा सघाउ पुग्ने विश्वास ब्यक्त गरिएको मिशन नेपालले जनाएको छ ।

देशका पचास भन्दा धेरै जिल्लामा गठन गरिएको उक्त सँस्थाले शान्ति,शु–शासन,भ्रष्टाचार,महिला हिंसा,घरेलु हिंसा,बाल शोषण,अन्ध विश्वास लगाएतका बिषयमा आवाज उठाउँदै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com