ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरेलु मैदानमा बङ्गलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश


एबीसी न्यूज
भाद्र २४, २०७५ आईतबार  ८ : ५० बजे

काठमाडौं, २४ भाद्र । वंगलादेशमा जारी साफ च्याम्पियनसिप २०१८ को समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेल नेपालले बंगलादेशलाई २–० ले पराजित गरेको छ । या‍े जितसँगै नेपाल समूह ए को विजेता बन्दै सेमीफाइन पुगेको छ । भने पाकिस्तान समूह उपविजेता बनेको छ ।

नेपालका लागि खेलको ९० औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल गरे । उनको सुन्दर गोल मद्दतले नेपालले बंगलादेशविरुद्धको अग्रता दोब्बर पारेको हो । त्यस अघि नेपालका लागि स्ट्राइकर विमल घर्तीले फ्रि किकमार्फत खेलको ३३ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । सेमिफाइनल यात्राको लागि नेपाललाई आज जित्नै पर्ने दवाव थियो ।

आजै भएको पहिलो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले पराजित गरेपछि नपाललाई जित्नै पर्ने दबाब भएको हो। अब नेपाल सेमीफाइनलमा समूह बी को उपविजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com