ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करोडपति एनआरएन नेताहरु कुचो लिएर पुगे त्रिभुवन विमानस्थल सफा गर्न (भिडियो)


abc news

नेपालको एकमात्र विमानस्थल फोहोर र अव्यवस्थीत भइरहेको भन्दै गुनासो आइरहेको बेला गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ सुरु गरेको छ ।

पहिलो दिन विमानस्थल सरसफाइका लागि एनआरएन आईसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक सोनाम लामा लगायतको टिम खटिएको छ । उनीहरु आफै कुचो र अन्य सामाग्री लिएर विमानस्थल सफा गर्न पुगेका हुन् । सरसफाइका लागि आवश्यक सामाग्रीहरुसहित राती ११ बजेतिर एनआरएनएको टिम विमानस्थलमा पुगेको हो ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल व्यवस्थापनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक र गुणस्तरीय सरसफाई अभियान सुरु भएको हो ।

विमानस्थल सरसफाइ गर्ने विषयमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट तथा विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

टाटपल्टेका दल र दलपतिहरु धोइपखाली गरेर चुनावका लागि तयार होऊ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

जेन्जी पुस्ताको हत्या र ओली सरकार : आन्दोलनले दिएको चेतावनी

तमासे सरकार बाटो छोड

एमाले आत्मघाती बाटोमा

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com