ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिडको अपराजित यात्रा कायमै, लेगानेसलाई ४–१ ले हरायो


एबीसी न्यूज
भाद्र १७, २०७५ आईतबार  ७ : ०० बजे

काठमाडौँ, १७  भाद्र ।  स्पेनिस ला लिगामा रियल मड्रिडले अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार राति भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको लेगानेसलाई चार–एकले हराउँदै रियलले जितको यात्रालाई कायमै राख्यो । घरेलु मैदानमा भएको खेलमा रियलको जितमा ग्यारेथ बेल एक र करिम बेन्जिमाले दुई गोल गरे ।

खेलको १७ औं मिनेटमा ग्यारेथ बेलको गोलमार्फत रियलले अग्रता बनायो । तर २४ औं मिनेटमा लेगानेसले पाएको पेनाल्टीलाई कारीलोले गोल गर्दै खेल एक–एकको अवस्थामा पुर्याए ।

पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियाललाई पुनः अग्रता दिलाए । त्यसपछि ६१ औं मिनेटमा पुनः बेन्जिमाले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसको ५ मिनेट पछि रियलले पेनाल्टी पायो । जसलाई सर्जियो रामोसले गोलमा परिणत गरे ।

जितपछि रियालले ३ खेलबाट स्पष्ट जितका साथ नौ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेल्टा डी भिगोको सात अंक छ भने बार्सिलोनाको दुई खेलबाट ६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com