ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको राजीनामा माग्दै कञ्चनपुर घटना विरोधमा नेविसंघले ग¥यो काठमाडौंमा प्रर्दशन


bhawani desk
भाद्र ९, २०७५ शनिबार  ५ : १० बजे

काठमाडौं,९ भाद्र । कञ्चनपुर घटनाको दोषीलाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।

कञ्चनपुर घटना भएको लामो समय भईसक्दा पनि वास्तविक दोषीलाई कारवाही गर्न नसकेको भन्दै शनिबार नेविसंघले काठमाडौंको प्रर्दशनीमार्गमा प्रर्दशन गर्दे प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।

उनीहरुले महिला हिंसा र बलात्कारको घटनाको दोषीलाई फासीको सजाय दिनुपर्ने माग गरेका छन् भने कञ्चनपुरको प्रर्दशनमा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने जनाएका छन् । उनीहरुले आफ्ना जनताको जिउधनको रक्षा गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए ।

प्रर्दशनमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले कञ्चनपुर घटनाको दोषीलाई कारवाहीको दायरामा नल्याएसम्म आफुहरुको आन्दोलन जारी रहने बताउनुभयो । उहाले सरकार गम्भीर भएर उक्त घटनाको छानविन गर्न माग गर्नुभयो ।

प्रर्दशनकारीले दोषीलाई कारवाहीको माग गर्दे कञ्चनपुरमा गरिएको विरोध प्रर्दशनमा व्यापक प्रहरी हस्तक्षेप भएको भन्दै आपत्ती समेत जनाएका छन् । उनीहरुले जनजिविका र जनसरोकारका बिषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको दाबी– फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्छ

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

सम्बन्धित

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com