ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको समृद्धि र विकासमा सरकार लागिपरेको छ : प्रधानमन्त्री ओली


bhawani desk
भाद्र ९, २०७५ शनिबार  ४ : ४० बजे

काठमाडौं,९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले तिव्रत्तर आर्थिक र सामाजिक विकास गर्ने लक्ष्य हासिल गर्नेगरि कार्य गरिरहेको बताउनुभएको छ ।

शनिबार भक्तपुरको खरिपाटीमा मदन भण्डारी एसियाली बिद्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बहुमत प्राप्त कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारको ध्यान मुलुकको समृद्धि र विकासमा केन्द्रित भएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भावी पुस्तालाई नेपालको तिव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरि समृद्धिको लक्ष्य हासिल गर्न सक्रिय रुपमा लागि परेको बताउनुभयो । दुृई ठुला छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध स्थापित गरि भारत र चिनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा नेता बामदेव गौतमले नेपालमा दुईतिहाईको कम्युनिष्ट सरकार हुनु बिश्वकै महत्वपूर्ण घटना भएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको समृद्धी र आर्थिक विकासको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएकाले यो जिम्मेवारीलाई पुरा गरि यस्ता चुनौतीको सामना गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com