ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरमा तीज महोत्सव तथा महिला उद्यमी मेला सुरु


bhawani desk
भाद्र ८, २०७५ शुक्रबार  १ : ३६ बजे

काठमाडौं,८ भाद्र । ललितपुरमा तीन दिने तीज महोत्सव तथा महिला उद्यमी मेला सूरु भएको छ ।

साना तथा मझौंला व्यवसायी महासंघ नेपालले तीजको अवसर पारेर शुक्रबारबाट तीज महोत्सव तथा महिला उद्यमी मेला आयोजना गरेको हो ।

ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आयोजना गरिएको मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले तीजमा पनि नेपाली महिलाहरुले आजआर्जनको काम गरेर मुलुकको आर्थिक क्षेत्रको नेतृत्व लिने प्रयास गरेकोभन्दै खुसी व्यक्त गर्नु भयो ।

उहाँले साना तथा मझौला व्यवसायीहरुले मुलुकको अर्थतन्त्र र रोजगारीको अवसर सृजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहन गर्न सरकारसँग पनि माग गर्नु भयो ।

करिव ६० वटा स्टल रहेको मेलामा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलालगायतका सामग्रीहरु प्रर्दशन गरिएका छन । ‘एक घर, एक व्यवसाय’ लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो ।

तीजलाई लक्षित गरेर आयोजना गरिएको मेलामा १५ हजारभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको दाबी– फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्छ

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

सम्बन्धित

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com