ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिकमान विरही पुरस्कार नेम्वाङलाई


bhawani desk
श्रावण २०, २०७५ आईतबार  ४ : ३३ बजे

भद्रपुर, २० साउन । राष्ट्रिय समाचार समितिकर्मी डिकमान विरहीका नाममा स्थापित पुरस्कार पत्रकार भीम नेवाङलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घ (फोनिज) झापाद्वारा स्थापित ‘डिकमान सुनुवार (विरही) स्मृति वर्ष उत्कृष्ट पत्रकारिता’ पुरस्कार अग्रज पत्रकार नेम्वाङलाई प्रदान गरिने भएको हो ।

फोनिजका पूर्वअध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा रहेको छनोट समितिले रु २५ हजार राशिसहितको पुरस्कार नेम्वाङलाई र उदीयमान पत्रकारिता पुरस्कार पत्रकारद्वय रिताष्मा मुखिया र सविना राईलाई प्रदान गर्ने निर्णय गरेको फोनिजका जिल्ला अध्यक्ष विशाल नेम्वाङले बताउनुभयो ।

उदीयमान पत्रकारिता पुरस्कारको राशि जनही रु दुई हजार र प्रशंसापत्र छ । विसं २०६६ मा स्थापित डिकमान पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुलकाजी, दिपीन राई, मदन ढकाल र रमेश समदर्शी पुरस्कृत भइसक्नुभएको छ । पुरस्कार यही साउन २७ गते महासङ्घको १९औँ स्थापना दिवसका सन्दर्भमा प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com