ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धम्बोझीमा जलोद्यान(वाटरपार्क) निर्माण शुरु


bhawani desk

नेपालगन्ज, २० साउन । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीमा जलोद्यान(वाटरपार्क) निर्माणको काम शुरु भएको छ ।

रु ७० करोडको लागतमा जलोद्यान निर्माण थालिएको हो । निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नेपालगन्ज नगरविकास समितिका अध्यक्ष गोपाल पुनले बताउनुभयो । जलोद्यानको कूल क्षेत्रफल ६५ बिघा रहेकामा १० बिघामा तालले ओगटेको छ ।

“ताल क्षेत्रलाई नौका बिहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ,” पुनले भन्नुभयो, “उद्यानमा आकर्षक र मनमोहक पूmलबारी, बाल उद्यानलगायत संरचना निर्माण गरिनेछ ।”

जलोद्यान निर्माणबाट नेपालगञ्जको विकासमा टेवा पुग्ने नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजाल बताउनुहुन्छ । “ जलोद्यानले धम्बोझी टोलको स्वरुप फेरिन्छ, व्यापारिक गतिविधि बढ्नुका साथै यहाँका बासिन्दाको जीवनस्तर नै फेरिन्छ,” उहाँले भन्नुभयो ।

समितिले जलोद्यान क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण गर्नेछ । नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडकलाई उक्त उद्यानसँग जोडिने छ । जलोद्यान निर्माणको योजना दश वर्षअघि तयार गरिएको हो । जग्गा अधिग्रहणको विवादपछि निर्माण अगाडि बढ्न सकेको थिएन । अहिले पर्खाल, पैदलमार्ग र हरितक्षेत्र निर्माण भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, विकासको आधार बलियो बनाउन र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन जलोद्यान निर्माण जरुरी भएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com