ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसपार्क क्षेत्रमा देखिएको विकृति, विसंगति हटाउन सवै एकजुट हुनुपर्छ – प्रहरी निरिक्षक के.सी


एबीसी न्यूज
श्रावण १९, २०७५ शनिबार  ६ : २८ बजे


काठमाडौं, १९ साउन । राजधानीको नयाँ बसपार्क क्षेत्रका देखिएको विकृति, विसंगति हटाउन सवै एकजुट भएका छन् ।
नयाँ बसपार्क क्षेत्रमा हुने लुटपाट, लागुऔषध, तेस्रोलिङ्गी, यौन व्यवसाय, ट्याक्सीको मनोमानी, होटल गाइडलाई हटाउन व्यवसायी र सरोकारवाला निकाय सवै एकजुट भएका हुन् ।

नेपाली होटल व्यवसायी संघ, काठमाडौँ होटल व्यवसायी संघ, बालाजु होटल व्यवसायी संघ र संयुक्त होटल व्यवसायी संघले उक्त विकृति हटाउन सबै क्षेत्र एकजुट हुनुपर्ने बताएका छन् ।

गोँगबु क्षेत्र संवेदनशील क्षेत्र भएको र बिकृतिलाई हटाउनका लागि सबै एकजुट हुनुपर्ने र सभ्य समाज निमार्ण गर्न सवैको साथको आवश्यक रहेको महानगरीय प्रहरी प्रभाग गोगबुका प्रहरी प्रमुख मोहन बिक्रम के.सी बताए ।
गोगबु प्रहरी प्रमुख केसीले यस क्षेत्रमा देखिएका विसंगति र विकृतिलाई अन्त्य गर्ने पटक पटक विभिन्न अप्रेशन तथा जनचेतनामूलक क्रियाकलाप गरेका  छन् ।
यसै क्रममा शुक्रवार गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट शंकास्पद २० जना महिला र ३२ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक के.सी. को कमाण्डमा खटिएको टोलीले नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा उनीहरुलाई सोधपुछको लागि पक्राउ गरिएको प्रमुख केसीले जानकारी  दिए ।

केसीका अनुसार उनीहरुलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ गरी सम्झाईबुझाई आफन्तको जिम्मा लगाइएको होटल संचालकहरुलाई पक्राउ गरि थप अनुसन्धान जारी रहेको केसीले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com