ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रंगेहात समातेकी थिइन् रणवीरलाई दिपिकाले


एबीसी न्यूज

 

एजेन्सी । बलिउडमा हिरो र हिरोइनहरुबीच सम्वन्ध जोडिने र तोडिने कुरा कुनै नौलो विषय होइन । नुहाएपछि लुगा फेरेझैं प्रेमी–प्रेमिका फेर्नेहरु धेरै छन् बलिउड नगरीमा ।
एक समय रणवीर कपुर दिपिका पादुकोणसँग गहिरो प्रेममा थिए । उनीहरुको जोडीलाई धेरैे सह्राहना पनि गर्थे । तर केही समयपछि उनीहरु छुट्टएि, जसको कारण कसैलाई थाहा भएन ।

दिपिकापछि रणवीरले कट्रिना कैफसँग अफेयर चलाए भने अहिले आलिया भट्टसँग प्रेममा मग्न छन् । यता, दिपिका पनि खाली बसेकी छैनन् । उनको प्रेम अहिले रणवीर सिंहसँग छ र उनीहरुले यसै वर्ष बिहे गर्ने खबरहरु आइरहेका छन् ।

हालै एक अन्तरवार्तामा दिपिकाले रणवीरसँगको प्रेम किन टुटेको थियो भनेर खुलासा गरेकी छन् । रणवीरको नाम नलिइकन उनले भनिन्, ‘त्यो प्रेममा मैले धोका पाएँ । मैले उसलाई अर्कै युवतीसित रंगेहात समातेँ । त्यसपछि हाम्रो सम्वन्ध तोडियो ।’

दिपिकाले भनिन्,

(मलाई धेरैले भनिरहेका थिए कि उसले तिमीलाई धोका दिइरहेको छ । त्यसपछि मैले उसलाई एकपटक सम्झाएँ । उसले माफी माग्यो । र, मैले दोस्रो मौका दिएँ ।

(तर उ सुध्रिएन । अनि त सम्वन्ध तोड्नुको विकल्प नै रहेन ।

(कसैसँग प्रेममा रहँदा म शरीर मात्र नभएर मन पनि उसलाई दिने गर्छु ।

(आफूले तन र मन दिएको व्यक्तिबाट धोका पाउँदा मलाई ठूलो चोट पुग्यो ।

(त्यो ब्रेकअपपछि म धेरै दिनसम्म रोएँ । बिस्तारै आफूलाई सम्हालेँ । र, पहिलेभन्दा परिपक्व बनेँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com