ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरिशयनी एकादसी


एबीसी न्यूज

शरण कर्माचार्य
शरण कर्माचार्य

आज हरिसयनी एकादशी, अर्थात हरि शयन गर्न गएका दिन ।
मान्छेहरू हिलो मैलोमा डुबुल्की मार्दै मानो रोपेर मुरि फलाउने काममा लागिरहेका बेला,
मान्छेलाई दुःखमै छाडेर भगवान हरि शयन गर्न जान्छन् ।
तर हामी उनलाई पुजा गर्छौं ।
हरि हलो जोत्न मान्दैनन्, आलि लगाउन मान्दैनन् ।
उनलाई हिलोसंग घिन लाग्छ,
किनकी उनी कमलको फुलमा शयन गर्छन् ।
हरिलाई बियाडको बीउ उखाल्न आउंदैन,
उनलाई छुपुछुपु धान रोप्न पनि आउंदैन
उनलाई असारे भाका मन पर्दैन ।
किनकी उनको भजन सुन्ने बानी छ
मंसिरमा घरघर अन्नले भरिभराउ हुन्छ,
मीठो मसिनो खाने बेला हुन्छ,
अनि हरि ब्युंझन्छन् ।
हामी हरिबोधनी एकादसी भन्दै हरिलाई पुज्छौं ।
भकारि भरि अन्न भएपछि हाम्रो मन दङ्ग हुन्छ ।
अनि हामी हरिको भजन गाउँछौँ ।
हाम्रा नेता जस्तै हरि,
दुख पर्दा भाग्ने, सुखमा टुप्लुक्क सामेल हुने ।
हामीले नै भोट दिने, हाम्रै माथी कर थोपार्ने
हामीले नै नेता बनाउने हामीलाई नै शासन गर्ने
हामी त सेवकरूपी नेता खोज्दै थियौं
हामी त शासक होईन साथी खोजेका थियौं ।
तर भोट नसकिंदा सम्म सेवक, पाए पछि शासक
हरि जस्तै नेता ।
हामी पनि के कम ?
दुख पर्दा भाग्ने हरिलाई पुजा गर्छौं,
साथ नदिने नेतालाई भोट दिन्छौं ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com