ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन क्रोएसियाली खेलाडी कालिनिचले विश्वकपको उपविजेताको पदक लिन मानेनन् ?


एबीसी न्यूज
श्रावण ५, २०७५ शनिबार   १२ : ०८   बजे

काठमाडौँ, ५ साउन।   क्रोएसियाली फुटबल खेलाडी निकोला कालिनिचले विश्वकपको पदक लिन अस्वीकार गरेका छन् ।

क्रोएसियाली सञ्चारमाध्यमहरुका अनुसार उपविजेता बनेको क्रोएसियाका खेलाडी कालिनिचले आफूलाई पहिले नै घर फर्काएको भन्दै पदक लिन अस्वीकार गरेका हुन् । उनले रुस विश्वकपमा नाइजेरियाविरुद्धको एउटा खेलमा मात्रै बेञ्चमा बसेका थिए ।

नाइजेरियासँगको खेलमा ढाडमा समस्या भएका कारण कालिनिच सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गर्न उनले अस्वीकार गरेका थिए । खेलको ८५ औँ मिनेटमा प्रशिक्षक ज्लाटको डालिचले उनलाई मैदान प्रवेश गराउन खोजे पनि उनले ढाडमा समस्या भएको भन्दै अस्वीकार गरेका थिए । त्यसैका कारण उनलाइै घर फर्काइएको थियो । प्रशिक्षक डालिचका अनुसार कालिनिचले वार्म अप म्याचमा पनि सहभागी हुन आनाकानी गरेका थिए ।

कालिनिचलाई पदक दिँदा ‘धन्यवाद तर म रुसमा खेलेको थिइनँ’ भन्ने जवाफ आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group