ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिकेटर शक्तिद्वारा सन्यासको घोषणा


bhawani desk


काठमाडौं,२ साउन । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गर्नु भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले क्रिकेट खेलबाट आफूले सन्यास लिने घोषणा गर्नु भएको हो ।

नेपालले पहिलो एक दिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ । सोही खेलमा भाग लिन जानु अघि उहाँले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र खेलाडीहरुमाझ नेदरल्याण्डसँगको आफ्नो खेल नै अन्तिम हुने घोषणा गर्नु भयो ।

नेपालले आगामी श्रावण १६ र १८ गते नेदरल्याण्डसमा एक दिवसीय क्रिकेट खेल खेल्नेछ । शक्तिका लागि यो नै नेपालको तर्फबाट अन्तिम प्रतियोगिता हुनेछ । शक्तिले नयाँ पुस्ताका खेलाडीहरु सक्षम भएकाले आफूले उपयुक्त समयमा सन्यास लिने निर्णय लिएको पनि बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटले तय गरेको यात्रा शक्तिविना सम्भव नभएको बताउनु भएको थियो । उहाँले उच्चस्तरको पुरस्कार घोषणा गरेर शक्ति गौचनको सम्मान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com