ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७५ वर्ष भइसक्दा पनि जग्गा धनीपूर्जा पाएनन


bhawani desk

 बर्दिया, ३१ असार । पश्चिम नेपालको पुरानो बजार मानिएको राजापुर नगरपालिकामा बसोवास गर्दै आएकालाई स्थानीयले ७५ वर्ष भइसक्दा जग्गा धनीपूर्जा पाउनबाट वञ्चित भएका छन् ।

उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमिव्यवस्थापन गर्न कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।

तीन महिनाको म्याद थोरै भएका कारण जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेकोले म्याद थप गरी वितरण कार्य जारी राख्न आग्रह गरिएको भूमि व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समितिको म्याद सकिएकाले अन्योल बढेको छ । अझै बर्दियाको राजापुर नगरपालिकामा जग्गा धनीपूर्जाबाट २८० जना जग्गा धनीपूर्जा पाउन नसक्दा आफूहरु पीडित भएको गुनासो गरेका छन् ।

अधिकार सम्पन्न समितिले गत माघदेखि चैतमा जग्गा धनीपूर्जा वितरण गरे तापनि हालसम्म २८० जना जग्गा पाउनबाट वञ्चित भएका छन् ।

७५ वर्षदेखि राजापुर नगारपालिकामा बस्दै आएका ४३८ घरमध्ये १५८ जनाले जग्गा धनीपूर्जा पाए पनि बाँकी २८० जनाले पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com