ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चर्चामा अंकिता, तस्वीर भयो भाइरल !


एबीसी न्यूज
असार २८, २०७५ बिहीबार  ६ : ५६ बजे

हिजोआज सोशल मिडिया निकै लोकप्रिय भएका छन् । जसका कारण मानिसहरु घरमै बसेर पनि चर्चित बन्न सक्छन्। जसको जर्बजस्त उदाह।ण हुन भारत गुजरातकी अंकिता धोवे । यदि तपाईसँग कुनै किसिमको प्रतिभा छ भने फेसबुक, ट्वीटर, इन्स्टाग्राममा पोष्ट गरेर तपाई नाम कमाउन सक्नुहुन्छ ।

तपाईले देखिरहनु भएको छ फेसबुक र अन्य सोशल मीडियामा कति तस्वीर भाइरल हुन्छ । र मानिसहरुले निकै मनपराइरहेका हुन्छ । हामीहरुले सोशल मिडियामा अक्सर कुनै न कुनै कलाकारसम्बन्धी समाचार र तस्वीर भाइरल भएका देखेका छौं । हिजआज गुजरात राजकोटकी मोडल जो आफ्नो फोटोका कारण अहिले भारतभर चर्चित बनेकी छन् ।

अंकिता मोडल र अभिनेत्री हुन । उनले बलिउडका कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । भने यूनिवर्सिटी अफ मुम्बईबाट गणित विषयमा अध्ययन पूरा गरेकी छन् । अंकिता सोशल मिडियामा यति सक्रिय छन कि उनका लाखौं फलोवर्स छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com