ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप उपाधिमा चार टोलीको आँखा: मंगलबारदेखि सेमिफाइनलको खेल सुरु


एबीसी न्यूज
असार २५, २०७५ सोमबार   ५ : ४८   बजे


काठमाडौं, २५ असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबारदेखि सेमिफाइनलको खेल सुरु हुँदैछ । यसपटक सेमिफाइलनमा फ्रान्स, इंग्ल्याण्ड, बेल्जियम र क्रोयशिया पुगेकाछन् ।
फाइनल प्रवेशको लक्ष्यसहित हुने पहिलो खेलमा मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । सेन्ट पिटर्सवर्ग रंगशालामा हुने खेलको विजेताले फाइनल खेल्ने छ । सन् १९९८ मा विश्वकप उचालिसकेको फ्रान्स दोस्रो पटक उपाधि चुम्ने दाउमा छ र उसलाई एम्बापे, ग्रीजम्यानजस्ता खेलाडीप्रति ठूलो भरोसा छ । पहिलो पटक उपाधिमाथि कब्जा जमाउने दाउमा रहेको बेल्जीयम रोमेलु लुकाकुप्रति ढुक्क छ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विश्व विजेता ब्राजिललाई घर पठाएका थिए ।
बुधबार हुने दोस्रो सेमिफइनल खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया भिँड्नेछन् । बुधबार राति नेपाली समयअनुसार पौने १२ बजे मस्कोस्थित लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ । सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल भने आगामी आईतबार लुज्निकी रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group