ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रवासी नेपालीद्वारा सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण


bhawani desk
असार २४, २०७५ आईतबार  ११ : १२ बजे

स्याङ्जा, २४ असार । स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी रु १२ लाख सहयोग गरेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष राजु भण्डारीले बताउनुभयो ।

स्याङ्जा परिवार दक्षिण कोरियाले यसअघि स्याङ्जा जिल्ला अस्पताललाई एम्बुलेन्स, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई भिडियो एक्स–रे मेसिन प्रदान गरिसकेको छ ।

दक्षिण कोरियाली भूमिमा पसिना बगाउने स्याङ्जावासीको साझा संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले विदेशी भूमिमा दुःख तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उद्देश्यले दक्षिण कोरियामा ‘सहयोग घर’ स्थापना गरेको छ ।

संस्थाले कम्पनीमा काम गर्दा दुर्घटनामा परी अंगभंग हुने तथा मृत्यु भएका परिवारलाई सान्त्वनास्वरुप राहत प्रदान गर्दै आएको छ भने स्याङ्जाका विभिन्न भागमा विगतमा बाढीपहिरो, आगलागी तथा मिर्गौला पीडितका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com