ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वीडेनका विरुद्ध इंग्ल्याण्डको सहज जीत, २: ० मा स्वीडेन स्तव्ध (फोटो फिचरसहित)


ABC NEWS
असार २३, २०७५ शनिबार  ९ : ३६ बजे


मस्को २३ असार । जारी विश्वकप प्रतियोगितामा सेमी फाइनल प्रवेशका लागि भएको आजको पहिलो खेलमा इंगल्याण्डले जीत हात पारेको छ ।
स्वीडेनका विरुद्ध मैदानमा उत्रेको इंग्लिस टिमका लागि पहिाले हाफको ३० औं मिनेटमा जर्सी नं. ६ का म्यागिक म्यागुरोले हेडिंग गर्दे पहिलो गोल गरेका थिए ।

सुरुदेखि नै आक्रमक रहेको इंग्ल्याण्डले दोस्रो हाफको ५९औं मिनेटमा जर्सी नं. १० का डेली आलीले सुन्दर हेडिंग गरेर टोलीलाई ० का विरुद्ध २ को अवस्थामा पुर्याएका थिए ।
इंग्ल्याण्ड आजै राती हुने क्रोशिया र रसियाबीचको विजेतासंग सेमी फाइनल खेल्नेछ । यस अघि फ्रान्स र बेल्जियम सेमी फाइनल प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

आईपीएल क्रिकेटमा चेन्नईले मुम्बईलाई ८ विकेटले हरायो

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई ७ विकेटले हरायो

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

आईपीएल क्रिकेटमा हैदरावादले मुम्बईलाई ६ विकेटले हरायो

विश्वकप लिग–२: नेपाल र ओमान खेल्दै

आईपीएल क्रिकेटमा पञ्जावको पहिलो हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com