ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक मनपराउने युवापुस्ताले रोजे भजन गीत


admin
भाद्र १, २०७४ बिहीबार  ३ : २६ बजे

काठमाडौ । नेपालको पहिलो अध्यात्मीक व्याण्ड सत्यकृतले पशुपति शर्माको आवाजमा नयाँ भजन बजारमा ल्याएको छ । संगीत मार्फत ईश्वरीय दिव्य प्रेमको सन्देश दिने उद्देश्यले सत्यकृत व्याण्डले सत्य सत्य मिलेर नदी झै सागर झै बोलको गीत बजारमा ल्याएको हो ।

संगीत मार्फत भगवानको प्रेरणा दिन उक्त व्याण्डले सत्यकृत भजन बजारमा ल्याएको हो । आधुनिक युवाहरु पश्चिमा संगीत र संस्कृतिमा बढी आकर्षित भएका बेला सत्यकृत व्याण्डले भने युवापुस्तालाई नयाँ स्वाद दिइरहेको हो । रक म्युजिक, पूर्वीय, शास्त्रीय, लोक पाश्चत्य बाध्यवाधन मार्फत पनि भगवान भक्ति गर्न सकिन्छ भन्ने उद्देश्यका साथ लागि परेको सत्यकृत व्याण्डका  गायक विदुर न्यौपानेले बताउनुभयो । प्रेमको स्रोत परमात्मा भएकाले युवा पुस्ताले भगवान भक्ति गरि नैतिक बाटोमा हिड्नुपर्ने न्यौपानेको भनाई छ । नेपाल जस्तो देवभुमिमा जन्मनु आफैमा भाग्यको कुरा भएको भन्दै धर्मकर्म बुढेकालमा नभई युवा अवस्थामै गर्नुपर्ने भएकाले विभिन्न कार्यक्रम गर्दै आएको गायक सुरसाधुले बताउनुभयो ।
श्री हजुरलाई आफ्नो प्रेरना र आइडल मान्ने यस व्याण्डका युवा पुस्ताले गणेश भजन, देवी, शिव, विष्णु लगायतका भगवानको भजन गीत पनि सार्वजनिक गरेका छन । नैतिक जगरणका लागि संगीतिक अभियान भन्दै यस सत्याक्रित ब्यान्डले देशका बिभिन्न स्थानहरुमा आफ्ना प्रस्तुतीहरु दिदै आएका छन । प्रस्तुती दिदै गर्दा धेरै युवाहरुको भजन प्रतिको हेर्ने दृष्टिकोण सकारात्मक पाइएको विदुर न्यौपानेले बताउनुभयो । संगीतको मध्यामबाट मानब हृदयमा लुकेको सत्य उर्जालाई जाग्रित गराउने उद्देश्यले सत्यकृत व्याण्डले विभिन्न काम गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com